ट्रेण्डिङ

होमपेज / समाज

मधेस प्रदेशको मुख्य न्यायधिवक्तामा सुरेन्द्र महतो नियुक्त

नेपालगाथा २०८१ जेठ ३१ गते बिहीबार १५:०८:३९ मा प्रकाशित

काठमाडौँ । मधेस प्रदेश सरकारको मुख्य न्यायधिवक्तामा वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो नियुक्त भएका छन ।

महतोलाई मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले  मुख्य न्यायधिवक्तामा नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम अधिवक्ता महतोलाई सो पदमा नियुक्त गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top