ट्रेण्डिङ

होमपेज / समाज

वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरि क्षेत्रीको निधन

नेपालगाथा २०८१ जेठ २९ गते मंगलबार १६:५९:३४ मा प्रकाशित

सुर्खेत । सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरि क्षेत्रीको निधन भएको छ । अधिकृत क्षेत्रीको  मंगलबार हृदयाघातबाट  निधन भएको हाे । 

मंगलबार बिहान सुर्खेतको पर्यटकीय स्थल बुलबुले तालमा मोटरबोट उद्घाटन समारोहमा सहभागी भएका थिए । उक्त कार्यक्रमपछि छाँती दुखेको बताएका क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको कर्णाली प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिए ।

अधिकृत क्षेत्रीका १ छोरा र २ छोरी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top