ट्रेण्डिङ

होमपेज / समाज

नेपाल भित्रियो यस वर्षको मनसुन

नेपालगाथा २०८१ जेठ २८ गते सोमबार १५:०७:४९ मा प्रकाशित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पूर्वी भागबाट मनसुन आगमन भएको हो ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भएपनि यो वर्ष ३ दिन छिटो गरी प्रवेश गरेको हो । अन्य भू-भागहरूमा भने केही दिनमा क्रमिक रूपमा मनसुन अघि बढ्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top