ट्रेण्डिङ

होमपेज / समाज

नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित

नेपालगाथा २०८१ जेठ २६ गते शनिबार ११:३४:४० मा प्रकाशित

काठमाडाैं | नेपाल पत्रकार महासंघको यही जेठ २६ गतेका लागि ताेकिएकाे निर्वाचन स्थगित भएको छ । मतदाता नामावलीमा देखिएको विवाद समाधान हुन नसकेकाले मतदान नहुने भएको हो । 

मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्शमा अर्को मिति तय हुने महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top