ट्रेण्डिङ

होमपेज / समाज

भारतका प्रधानमन्त्री मोदीले दिए राजीनामा

नेपालगाथा २०८१ जेठ २३ गते बुधबार १६:५०:१६ मा प्रकाशित

काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । बुधवार लोकसभा चुनावको नतिजापछि मोदीले राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका छन्। 

भारतीय सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले बुझाएको मन्त्रिपरिषद्सहितको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेको र प्रधानमन्त्रीलाई नयाँ सरकार गठन नभएसम्म कार्यभार सम्हाल्न आग्रह गरेकी छन् ।

लोकसभा चुनावमा भाजपाले २४० सिट जितेको छ भारतमा बहुमतको लागि २७२ सिट आवश्यक हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top