होमपेज / समाज
जनकपुरधाम । मधेश प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक बस्ने भएको छ । बैठक आज दिउँसो २ बजे बस्ने भएको हाे ।
१३ जेष्ठमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार आज प्रदेशसभाकाे बैठक बाेलाईएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
आज डेढ महिनापछि प्रदेशसभाकाे बैठक बस्न लागेकाे हाे ।