ट्रेण्डिङ

होमपेज / समाज

राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा अर्याल नियुक्त

नेपालगाथा २०८१ जेठ १७ गते बिहीबार १५:३१:०४ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा जंगबहादुर अर्याल नियुक्त भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले अर्याललाई बोर्डको सदस्यसचिव नियुक्त गरेकी हुन्।

अर्याल यस अघि  कर्मचारी प्रशासन तथा जनशक्ति विकास महाशाखा प्रमुख थिए ।   बोर्डका सदस्य सचिव दुर्गा अर्याल अनिवार्य अवकासमा गएपछि अर्याल सदस्य सचिव भएका हुन् ।

यसैबीच पदभार ग्रहण गर्दै अर्यालले निर्धारित समयमा एसईई र कक्षा १२ को परिक्षा सञ्चालनदेखि बोर्डलाई समयानुकुल प्रविधिमैत्री बनाउन आफू लागिपर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top