होमपेज / समाज
काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा प्रा. डा. लेखनाथ शर्मा नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषद बैठकले सरकारी थिंकट्यांकको रुपमा स्थापना गरिएको र उक्त प्रतिष्ठानमा शर्मालाई नियुक्ति गर्ने निर्णय भएकाे सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।