होमपेज / समाज
काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सकिएको छ । उच्च अदालत पाटनमा हिजाेबाट सुरु भएको बहस आज दिउसाे सकिएको हो ।
हिजाे बहस नसकिएपछि मुद्दा अन्तिम समयमा ‘हेर्दाहेर्दै ’राखिएको थियो । बाँकी रहेको बहस आज भएको थियो । आज सन्दीपका कानुन व्यवसायीले जवाफ दिएपछि बहस सकिएको हो ।
बहस सकिएपछि न्यायाधीशहरू फैसलाको तयारीमा लागेका छन् ।