होमपेज / समाज
काठमाडौं । ६० जना सहसचिवको सरुवा भएको छ । मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र प्रदेश मन्त्रालयहरुका सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।
मधेशी आयोगका सचिव बसन्त अधिकारी गृह मन्त्रालयमा सरुवा भएका छन् । रुद्रप्रसाद पण्डित गृहबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका छन् । बाग्मतीको सामाजिक विकास मन्त्रालयका ससचिव रहेका भीष्मकुमानर भुसाल गृह मन्त्रालयमा सरुवा भएका छन् ।
मन्त्रिपरिषद कार्यालयका सहसचिव नारायणप्रसाद भट्ट र नवराज ढुंगानालाई परराष्ट्र मन्त्रालयमा सरुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कमलप्रसाद भट्टराई प्रधामनन्त्री कार्यालयमा सरुवा भएका छन् ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)