ट्रेण्डिङ

होमपेज / समाज

सुनकाे मूल्य घट्यो

नेपालगाथा २०८१ बैशाख ३१ गते सोमबार १२:२०:५८ मा प्रकाशित

 काठमाडौं । सोमबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन प्रतितोला १ लाख ३८ हजार १ सय रुपैयाँ तोकेको छ ।

यसअघि आइतबार तोलाको १ लाख ३८ हजार ४ सय रुपैयाँ मूल्य कायम भएको छ । वैशाख ९ गते सुनको भाउ प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top