ट्रेण्डिङ

होमपेज / समाज

आज राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

नेपालगाथा २०८१ बैशाख २४ गते सोमबार १०:४५:५५ मा प्रकाशित

काठमाडौँ ।  संघीय संसद्अन्तर्गत आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ  । बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभामा बस्ने भएकाे हाे । 

बैठकमा नेपालको परराष्ट्र नीति, परराष्ट्र मन्त्रालय तथा मन्त्रालय अन्तर्गतका निकायबाट भएका कामकारबाही, आर्थिक कूटनीति, प्रमुख सवाल, समस्याका बारेमा छलफल हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top