ट्रेण्डिङ

होमपेज / समाज

तत्काल पर्यटन बोर्ड सीईओ छनोट कार्य नगर्न अल्पकालीन आदेश

नेपालगाथा २०८१ बैशाख १२ गते बुधबार १३:३७:५० मा प्रकाशित

काठमाडौं । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट सम्बन्धी कुनै पनि काम नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

पर्यटन बोर्डमा रिक्त सीईओ नियुक्तिका लागि छनोट गर्न गठित उपसमितिका सदस्य तथा बोर्ड सञ्चालक समिति सदस्यहरू मिलन देवकोटा र मदनकुमार आचार्यको मनोनयसमेत गैरकानुनी भएको र छनोट उपसमिति पनि अवैधानिक रहेको भन्दै उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top