ट्रेण्डिङ

होमपेज / समाज

मंगलबार कतारका राजा नेपाल आउने स्वागत गर्न सार्वजनिक बिदा

नेपालगाथा २०८१ बैशाख १० गते सोमबार १३:०५:५५ मा प्रकाशित

काठमाडौँ । सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको क्रममा मंगलबार भोलि सार्वजनिक बिदा दिएको छ । आज बसेको मन्त्रिपरिषद्‌ बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top