ट्रेण्डिङ

होमपेज / समाज

पूर्वाञ्चल विश्वविद्यालयको भिसीमा १६ जनाकाे नाम छनोट

नेपालगाथा २०८१ बैशाख ९ गते आइतबार १७:१८:३७ मा प्रकाशित

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि १६ जना छनोट गरेको छ । सिफारि समितिकाे सूचना अनुसार वैशाख बुधबार र बिहिबार अन्तर्वार्ता तोकिएको छ ।

अन्तर्वार्ता बिहान ११:३० बजे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुने छ ।

समितिले माघ २३ गते पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो ।

समितिले सार्वजनिक गरेको सूचनामा शुभनारायण पाठक,अनिल कुमार पोखेल,जीवनकुमार ढकाल, अशोक कुमार झा, गुरुप्रसाद खनाल,प्रमोद कुमार झा,बिजु कुमार थपलिएका छन् ।

विनोद पराजुली,देवीप्रसाद भट्टराई,राजनारायण यादव, नरेन्द्र कटुवाल,उमेश कोइराला,राजकुमार पोखरेल, रेशम बहादुर थापा,रमेश प्रसाद भट्टराई र महेश राज दाहाल छनोट भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top