ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौँ विश्वको तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत

नेपालगाथा २०८१ बैशाख ९ गते आइतबार १०:३९:२५ मा प्रकाशित

काठमाडौँ । आज काठमाडौँ विश्वको तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ  ।   देशको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको हाे ।

एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण १६३ एक्यूआइ मापन गरिएको छ ।

पहिलो स्थानमा १६७ एक्यूआईसहित चीनको बेइजिङ शीर्ष स्थानमा रहेको छ भने भारतको दिल्ली १६५ एक्यूआईसहित दोस्रो स्थानमा रहेको छ । यसलाई स्वास्थ्यको हिसाबले अस्वस्थ मानिन्छ ।​

प्रतिक्रिया

सम्बन्धित खवर

Top