ट्रेण्डिङ

होमपेज / समाज

नेपाली सेनाले रिक्त पदपूर्तिका लागि आवेदन खाेल्याे

नेपालगाथा २०८१ बैशाख ७ गते शुक्रबार १०:५२:२० मा प्रकाशित

काठमाडौं । नेपाली सेनाले पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले विभिन्न रिक्त पदमा दरखास्त माग गरेको हो । 

सार्वजनिक सूचना प्रकाशन गर्दै जंगी अड्डाले २६ सय १५ रिक्त पदमा आवेदन मागेको हो । 

जेठ ५ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता फारम भर्न सकिने छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top