ट्रेण्डिङ

होमपेज / समाज

दैलेखी सेवा समाज काठमाडौंले शुभकामना तथा चियापान कार्यक्रम गर्दै

नेपालगाथा २०८० चैत्र ३० गते शुक्रबार १२:१६:४९ मा प्रकाशित

सुर्खेत । दैलेखी सेवा समाज काठमाडौंले नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान, सम्मान, भित्तेपात्रो विमोचन तथा  चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

 दैलेखी सेवा समाज काठमाडौं, मनघरी फाउण्डेशन र VRFN काठमाडौंको आयोजनामा चैत्र ३० गते शुक्रबार दैलेखी सेवा समाज काठमाडौंको सभाहलमा शुभकामना आयोजना हुने भएको छ । -प्रशिक्षार्थी पत्रकार
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top