ट्रेण्डिङ

होमपेज / समाज

महालेखाकाे परीक्षकमा सचिव रायलाई सिफारिस

नेपालगाथा २०८० चैत्र १८ गते आइतबार ११:५६:०४ मा प्रकाशित

काठमाडौं । आइतवार बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले महालेखाकाे परीक्षकमा तोयम रायलाई सिफारिस गरेको छ ।

जेठ ८ गते टंकमणि शर्मा अवकाश भएपछि यो पद रिक्त रहेको थियो । राया पूर्व अर्थसचिव हुन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top