ट्रेण्डिङ

होमपेज / समाज

सिरहामा एसईईकाे प्रश्न पत्र बाहिरियो

नेपालगाथा २०८० चैत्र १६ गते शुक्रबार १२:४०:१६ मा प्रकाशित

सिरहा । एसईई नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । सिरहामा परीक्षा सुरु भएको केहि मिनेट नबित्दै नेपाली विषयको प्रश्न पत्र  बाहिरिएको हो ।

निजि विद्यालयहरूले फ्लाप बनाउन सकृय गरेका टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरूकाे सहयोगमा बाहिर निकालिएको थियो । त्यहाँबाट तस्बिर खिचेर समाजिक सञ्जाल ह्वाटसअपमार्फत बाहिरिएको थियाे । 

परीक्षा हल वरिपरी फोटोकापी मेसिनसहित चिट बनाउने टोलीहरू सकृय रूपमा बसेका छन् । सिरहा जिल्लाभरी नै नेपाली विषयको प्रश्नपत्र समाजिक सञ्‍जालमार्फत निजि विद्यालयहरूको हात हातमा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top