ट्रेण्डिङ

होमपेज / समाज

 २३ जना प्रहरी सम्पर्कविहीन

नेपालगाथा २०८० चैत्र १३ गते मंगलबार ११:३१:३६ मा प्रकाशित

 काठमाडौं । नेपाल प्रहरीका २३ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । चार जना  प्रहरी सहायक निरीक्षक सहित २३ जना कर्मचारी सम्पर्कविहीन भएका हुन् ।

 प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै खोजतलास गर्दा पनि सम्पर्कमा नआएका २३ जना कर्मचारीलाई ७ दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन सूचना प्रकाशित गरेको हो ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top