ट्रेण्डिङ

होमपेज / समाज

एचपीभी खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा दिन सुरू

नेपालगाथा २०८० चैत्र ७ गते बुधबार १९:३३:४२ मा प्रकाशित

काठमाडौं । एचपीभी खोपको दोस्रो मात्रा दिन सुरू गरिएो छ।  ६ वटा संघीय अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा दिन सुरू गरिएको हो।

सरकारले ९ वर्ष पूरा भएका र १५ वर्ष नपुगेका किशोरीहरूलाई एचपीभी खोप दिन थालेको हो। पहिलो मात्रा लाएको ६ महिनापछि दोस्रो मात्रा लगाउनुपर्ने सरकारले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोशी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, सुर्खेत अस्पतालमा चैत ७ देखि खोप दिइने छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top