ट्रेण्डिङ

होमपेज / समाज

फेरिए प्रमुख जिल्ला अधिकारी 

नेपालगाथा २०८० चैत्र ६ गते मंगलबार १४:५८:४४ मा प्रकाशित

काठमाडाैं | गृह मन्त्रालयले ११ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) पठाएको छ । मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलालाई पठाएको छ । यसैगरी त्रिभुवन विमास्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमाललाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top