ट्रेण्डिङ

होमपेज / समाज

नेकपा माओवादी उपाध्यक्ष महरा पक्राउ

नेपालगाथा २०८० चैत्र ५ गते सोमबार १०:४७:५५ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुबाट पक्राउ  परेका छन् । महरालाई भैरहवा विमानस्थलबाट जहाजमा काठमाडौं ल्याइँदै छ । उनी ६० किलो सुन तस्करीमा संलग्न देखिएपछि प्रहरीले पक्राउ गरेको हो ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top