ट्रेण्डिङ

होमपेज / समाज

आजको मौसम आंशिकदेखि साधारणतया बदली

नेपालगाथा २०८० फाल्गुण २८ गते सोमबार ०७:३२:४६ मा प्रकाशित

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार केही भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहनेछ । 

आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश सहित देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

 देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top