होमपेज / समाज
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा जनता समाजवादी पार्टी सरकारमा जाने निश्चित भएकाे छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा जाँदैछ। यादवले उपप्रधानमन्त्री सहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने छन् भने उक्त पार्टीकै नेता दीपक कार्की स्वास्थ्य राज्यमन्त्रीकाे जिम्मेवारी पाउँदैछन् ।
जसपाका नवलकिशोर साह वन तथा वातावरण मन्त्री बन्नेछन् । उनीहरुको शपथ ग्रहण आज हुने जनाइएकाे छ ।