होमपेज / समाज
काठमाडौँ । सशस्त्रले महाशिवरात्रिको अवसरमा दर्शनार्थीहरुको सुविधाका लागी हेल्पडेस्क स्थापना गरेर स्वास्थ्य सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले जानकारी दिएका छन्।
हिजाेबाट सशस्त्रले पाशुपति क्षेत्रमा स्वास्थ्य सेवा सञ्चालन सुरु गरेको हो । सामान्य स्वास्थ्य समस्या भएकाहरूलाई पशुपति मन्दिर परिसरमा र थप उपचार गर्नुपरेमा एम्बुलेन्समार्फत बलम्बुस्थित एपिएफमा पठाइने छ ।