ट्रेण्डिङ

होमपेज / समाज

महाशिवरात्री पर्वमा भगवान शिवको पूजा-आराधना गरी मनाइँदै

शिव मन्दिरमा देशभर घुँइचाे

नेपालगाथा २०८० फाल्गुण २५ गते शुक्रबार ०६:२७:०८ मा प्रकाशित

काठमाडौं। महाशिवरात्री पर्वकाे दिन आज  काठमाडाैंकाे पाशुपत क्षेत्रस्थित पशुपतिनाथ मन्दिरसँगै देशभरका शिव मन्दिरमा विहानैदेखि भक्तजनको भीड लागेको छ।

महाशिवरात्री आराध्यदेव भगवान शिवको उपासना गरिने हिन्दूहरुको मुख्य चाड हो। हिन्दूधर्ममा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिहरुको विशेष महत्व रहेको छ। आजको दिन उपवास गरी शिवको पूजा आराधान गर्नाले भोग र मोक्ष दुवै प्रप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top