ट्रेण्डिङ

होमपेज / समाज

साढे तीन दर्जन सहसचिव काे कहाँ ? 

नेपालगाथा २०८० फाल्गुण १७ गते बिहीबार २०:५०:२५ मा प्रकाशित

काठमाडौं । सरकारले एकैपटक ४३ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेकाे छ । मन्त्रिपरिषद बैठकले बढुवापछि पदस्थापन हुने २९ जनासहित ४३जना सहसचिवको जिम्मेवारी संघ, प्रदेश तथा स्थानीय तहमा तोक्ने र हेरफेर गर्ने निर्णय गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ फागुनमा ४० जना सहसचिवको नाम सरुवा तथा पदस्थापनका लागि भन्दै पठाएको थियो । तर, अर्थ मन्त्रालयले २ जना सहसचिवको नाममा असहमति जनाएपछि निर्णय हुन सकेको थिएन ।

काे कहाँ हेर्नुहाेस् सूची

प्रतिक्रिया

सम्बन्धित खवर

Top