ट्रेण्डिङ

होमपेज / समाज

नेप्से परिसूचक बढ्यो

नेपालगाथा २०८० फाल्गुण १४ गते सोमबार १६:०८:०५ मा प्रकाशित

काठमाडौं । आज नेप्से परिसूचक करिब दोहोरो अंकले बढेको छ । आज १३.२८ अंकले बढेको सेयर बजार १९९२.३० विन्दुमा पुगेर बन्द भएको छ । आज ३१४ कम्पनीको ५९ लाख ८८ हजार ७१७ कित्ता सेयर कारोबार हुँदा २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६० रुपैयाँको कारोबार भएको छ ।

आज १६७ कम्पनीको सेयर मूल्य बढ्दा ७५ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको कायम  छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top