ट्रेण्डिङ

होमपेज / समाज

फागुन १ गते सार्वजनिक बिदा हुदैन : गृह मन्त्रालय

नेपालगाथा २०८० माघ २९ गते सोमबार १३:२२:५१ मा प्रकाशित

काठमाडौं । सरकारले फागुन १ गते सार्वजनिक बिदा नरहेको बताएको छ ।

सोमबार एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले यसअघि सरकारले यसअघि सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा कायम नरहेको उल्लेख गरेको हो ।

 २०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरोद छ’। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top