ट्रेण्डिङ

होमपेज / समाज

फागुन १ गतेको ‘जनयुद्ध दिवस’ बिदा नहुने

नेपालगाथा २०८० माघ २३ गते मंगलबार २१:४८:४९ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले फागुन १ गतेको ‘जनयुद्ध दिवस’ बिदा बदर भएको घोषणा गरेको छ। मंगलबार साँझ सूचना जारी गर्दै सर्वोच्चले उक्त जानकारी गराएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top