होमपेज / समाज
झापा। प्रेस चौतारी झापाले माघ २२ गते बिर्तामोडको नयाँ पर्यटकीय गन्तव्य नेत्र पार्कमा झापाली पत्रकारहरुको निशुल्क आँखा जाँच गर्ने भएको छ । बिर्तामोडस्थित बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा पत्रकारहरुको आँखा जाँच शिविर सञ्चालन गर्ने भएको हाे ।
वनभोजसहित आयोजना गरिएको स्थापना दिवसमा पत्रकारहरुबीच मनोरञ्जनात्क कार्यक्रमहरु समेत राखिएको कार्यक्रम संयोजक प्रदीप परियारले जानकारी दिए । उनका अनुसार प्रेस चौतारीको स्थापना दिवसमा झापामा सबै सञ्चारकर्मीहरुलाई निमन्त्रणा गरिएको छ ।