ट्रेण्डिङ

होमपेज / समाज

उमाशंकर योजना आयोगको सदस्यमा नियुक्त

नेपालगाथा २०८० माघ १८ गते बिहीबार १३:४६:४५ मा प्रकाशित

 काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उमाशंकर प्रसादलाई योजना आयोगको सदस्यमा नियुक्त गरेको छ ।

बैठकले उद्योगमन्त्रीको नेतृत्वमा राष्ट्रिय व्यापार सहजीकरण समिति बनाएको छ भने वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त थरेको छ । यस्तै नरदेवी आयुर्वेद चिकित्सालयको सदस्य पदमा लेखनाथ लामा र डा. शाहारा श्रेष्ठलाई नियुक्त गरिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top