ट्रेण्डिङ

होमपेज / समाज

नुन स्वास्थ्यका लागि जरुरी

नेपालगाथा २०८० माघ १६ गते मंगलबार १५:४४:१३ मा प्रकाशित

काठमाडौं । कोशिकालाई ठीक ढंगले काम गर्नेदेखि शरीरमा रहेको तरल पदार्थ र इलेक्ट्रोलाइट्सलाई सन्तुलित गर्न र ब्लड प्रेसर नियन्त्रण गर्ने काम सोडियमको उपस्थिति बिना सम्भव हुँदैन। यसका लागि हाम्राे शरीरलाई नुन आवश्यक पर्छ । किनभने नुन साेडियमका लागि महत्वपूर्ण स्राेत हाे ।

 त्यसैले नुन अर्थात् सोडियम हाम्रो शरीरको एक जरुरी भाग हो। हाम्रो शरीरलाई जति नुनको आवश्यकता हुन्छ, त्यसको ९० प्रतिशत हिस्सा टेबल साल्ट अर्थात् नुनबाटै पूरा हुन्छ। 

वैज्ञानिक भाषामा यसलाई सोडियम क्लोराइड पनि भनिन्छ। विश्व स्वास्थ्य संगठन स्वस्थ मानिसलाई नियमित पाँच ग्राम भन्दा कम नुन खाने सल्लाह दिएको छ। यो करिब-करिब एक चम्चा बराबर हो। तर एक अनौपचारिक आंकडाकाअ नुसार नेपाल-भारत जस्ता देशमा ११ ग्रामसम्म नुन खाने गरिएको पाइन्छ। 

कुनैपनि उमेरमा नुन धेरै खाँदा ब्लड प्रेसर बढ्न सक्छ। यसका साथै अन्य खतरा पनछन्। मुटुको रोग, ग्यास्ट्रिक, मष्तिस्कघात,  क्यान्सर जस्ता समस्या र रक्तसञ्चारमा असर समेत पर्न सक्छ। खानपानमा नुनको मात्रा कम गरेर यसबाट जोगिन सकिन

प्रतिक्रिया

सम्बन्धित खवर

Top