ट्रेण्डिङ

होमपेज / समाज

काठमाडाै‌काे धरहरामा भोलिदेखि निःशुल्क पार्किङ

नेपालगाथा २०८० माघ १३ गते शनिबार २०:५९:४५ मा प्रकाशित

काठमाडाैं | काठमाडौं महानगरपालिकाले ​न्यूरोडमा क्षेत्रमा पार्किङ निषेध गरेसँगै सुनधारामा बनेको पार्किङ खुला गर्न लागेकाे छ । 

धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा भोलिदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top