ट्रेण्डिङ

होमपेज / समाज

अफगानिस्तानमा जहाज दुर्घटना

नेपालगाथा २०८० माघ ७ गते आइतबार १४:२५:३४ मा प्रकाशित

 काठमाडौं । अफगानिस्तानमा जहाज दुर्घटनामा परेकाे छ । रसियन नागरिक उड्डयन प्राधिकरणलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार भारतबाट उज्वेकिस्तान हुँदै मस्को जान लागेको जहाज दुर्घटनामा परेको हो ।

रसियाली अधिकारीहरुका अनुसार जहाजमा ६ जना यात्रु थिए र त्यो विमान चार्टर गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top