होमपेज / समाज
सुर्खेत । उच्च अदालत बार एशाेसियसन सुर्खेतकाे ११ औं साधारण सभाबाट अध्यक्षमा अधिवक्ता दुर्गाप्रसाद सापकोटा निर्वाचित भएका छन् । यसैगरी बारकाे उपाध्यक्षमा अधिवक्ता नारायणनाथ याेगी, सचिव अधिवक्ता प्रकाश बाबू ऐडी र काेषाध्यक्षमा अधिवक्ता उपेन्द्र बि.क. निर्वाचित भएका छन् । यसैगरी सह सचिवमा अधिवक्ता सबिता शाह, सदस्यमा अधिवक्ता राजेन्द्र भारती र अधिवक्ता आस्था काेईराला निर्वाचित भएका छन् ।
यसैगरी उच्च अदालत बार एशाेसियसनकाे पार्षदमा अधिवक्ता बिवस कुमार बस्नेत र अधिवक्ता खगेन्द्र प्रसाद आचार्य निर्वाचित भएका छन् ।