ट्रेण्डिङ

होमपेज / समाज

कर्णाली प्रदेशकाे 'हर्बल चिया' बजारमा

नेपालगाथा २०८० पौष १२ गते बिहीबार १८:५९:२१ मा प्रकाशित

सुर्खेत । युवा वैज्ञानिक तथा जडिबुटी खाेज अनुसन्धानका अभियान्ता राजेन्द्र बिष्टले कर्णाली प्रदेशको पहिचान रूपमा "आराेग्य हर्बल चिया" बजारमा ल्याउनुभएकाे छ। बजारमा पाइने चिया भन्दा विल्कुलै फरक र स्वादिष्ट स्वादकाे चिया स्वास्थ्यका लागि निक लाभदायक भएकाे बिष्टले बताउनुभयाे ।

बायाेकर्णाली एराेमा प्रालिले बजारमा ल्याएकाे आराेग्य हर्बल चिया १०० ग्रामकाे प्याकेटकाे नेपाली मूल्य ३०० रूपैयाँ सहित बजारमा उपलब्ध छ । उत्कृष्ट पाकेटमा उच्च गुणस्तरका साथ बजारमा आइरहेकाे आराेग्य हर्बल चियाले माेटाेपनालाई राेकथाम गर्नुका साथै ब्लड प्रेसरका बिरामीका लागि उपयुक्त हुने बायाेकर्णाली एराेमा प्रालिका सञ्चालक राजेन्द्र बिष्टले जानकारी दिनुभयाे । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top