ट्रेण्डिङ

होमपेज / समाज

जाजरकोट भूकम्पकाे परकम्पको संख्या ४३९ 

नेपालगाथा २०८० कार्तिक २१ गते मंगलबार ०९:२५:२६ मा प्रकाशित

काठमाडौं । गत शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्प पछि उक्त क्षेत्रमा पटक-पटक परकम्प गइरहेकाे छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र सुर्खेतका अनुसार त्यसयता रामिडाँडा र त्यसको आसपासमा परकम्प गइरहेको छ । केन्द्रका अनुसार आज बिहानसम्म ४३९ पटम परकम्प गइसकेको छ । 

शुक्रबार राति ११ः४७ बजेको भूकम्पपछि ४.० म्याग्निच्युडभन्दा माथिका ९ वटा परकम्प गइसकेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top