होमपेज / समाज
काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले २०८० सालको भाइटीकाको शुभ साइत कार्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा रहेको जानकारी गराएको छ ।
समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले एक विज्ञप्ति जारी गर्दै भाइटीकाको साइत सार्वजनिक गर्नुभएको हाे ।