ट्रेण्डिङ

होमपेज / समाज

भोलि सार्वजनिक विदा हाेइन राष्ट्रिय शोक घोषणा हाे - मन्त्री शर्मा

इजरायलमा मृत्यु भएका नेपालीका परिवारलाई १० लाख राहत दिइने

नेपालगाथा २०८० आश्विन २२ गते सोमबार १७:१४:४७ मा प्रकाशित

काठमाडौं । इजरायलमा १० जना नेपालीहरुको हत्या भएको शोकमा सरकारले भोलि सार्वजनिक विदा नभइ राष्ट्रिय शोक घोषणा गरेको बताएकाे छ।

यसअघि थुप्रै सञ्चारमाध्यमले भोलि सार्वजनिक बिदा दिइएको समाचार प्रकाशित गरेका थिए । तर, मन्त्रीपरिषदले सार्वजनिक बिदा दिने निर्णय नगरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।

स्रोतका अनुसार मन्त्रीपरिषद् बैठकले इजरायलमा मारिएकाहरुका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top