ट्रेण्डिङ

होमपेज / समाज

कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा​​ दसैंको टिकाको शुभसाइत

नेपालगाथा २०८० आश्विन १६ गते मंगलबार २१:०५:४२ मा प्रकाशित

काठमाडौं । यसवर्ष दसैंको टीकाको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । पञ्चाङ्ग निर्णायक समितिले आज एक विज्ञप्ति जारी गर्दै घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको दसैंको शुभसाइत सार्वजनिक गरेको हो ।

घटस्थापना असोज २८ गते बिहान ११ बजेर २९ मिनेटको समय उत्तम रहेको समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृत्ति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्र सम्मत देखिने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top