ट्रेण्डिङ

होमपेज / समाज

अबदेखि वीर अस्पतालले हप्तामा ६ दिन शल्यक्रिया सेवा दिने

नेपालगाथा २०८० आश्विन २ गते मंगलबार १९:३६:४२ मा प्रकाशित

काठमाडौं । अबदेखि वीर अस्पतालमा हप्तामा ६ दिन शल्यक्रिया सेवा संचालन हुने भएको छ।  यही असोज १ गतेदेखि  प्रत्येक हप्ताको आइतबारदेखि शुक्रबारसम्म (६ दिन) शल्यक्रिया सेवा संचालन हुनेछ। 

यस्तै सातामा तीन दिन युरोलोजीको ओपिडी सेवा संचालन हुने भएको छ। आइतबार, मंगलबार र बिहिबार यूरोलोजी ओपिडी सेवा संचालन हुने अस्पतालका निर्देशक डा सन्तोष पौडेलले जानकारी दिए। यसैगरी  सोमबार, बुधबार र शुक्रबार मिर्गौला प्रत्यारोपण हुने  निर्देशक पौडेलले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top