ट्रेण्डिङ

होमपेज / समाज

पुदिना एक फाइदा अनेक

नेपालगाथा २०८० भाद्र २९ गते शुक्रबार १४:४३:०१ मा प्रकाशित

पुदिनाको अचार स्वास्थ्यको लागि लाभदायी  मानिन्छ। यसले शरीरलाई शितलता प्रदान गर्नुका साथै विभिन्न रोगहरुबाट बचाउँछ।

पुदिनाका फाइदाहरु

- खानामा पुदिनाको अचार थप्दा स्वादमा बढवा दिन्छ। साथै शरीरलाई शितलता प्रदान गर्छ।

- पेट, त्वचा लगाएतको समस्यामा पनि पुदिनाको अचार लाभदायी छ।

- प्रसवको समयमा पनि पुदिनाको अचारको सेवन गर्नु लाभदायी छ।

- पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्ने समस्याबाट आराम पाइन्छ।

- पुदिना, तुलसी, अदुवा र कालीमोर्चालाई मिलाएर पानीमा उमाल्नुहोस्। जुन रस ग्यास्टिक समस्या भएकाले लगातार सेवन गर्दा जरैदेखि समस्या समाधान हुन्छ।

- पुदिनाको पातको धुलोलाई चिनीसंग मिलाएर खाएमा पेट दुख्ने समस्या निको हुन्छ।

- पुदिनाको ताजा रस सेवन गर्दा रुघाखोकी निको हुन्छ।

- ज्वरो आएको बेला पुदिना र तुलसीको पात पानीमा उमालेर सेवन गर्दा ज्वरो ठीक हुन्छ।

- दाद, एलर्जी भएको ठाउँमा पुदिनाको पात पिसेर लेप लगाउँदा ठीक हुन्छ।

- पुदिनाको सेवनले खटाई लाग्ने समस्या पनि निको हुन्छ।

- पुदिनाको सेवनले गर्मीमा लाग्ने लू बाट पनि राहात मिल्न सक्छ।

- यदि शरीरमा घाउ छ भने त्यहाँ पुदिनाको लेप लगाउँदा छिटो निको हुन्छ।

- पुदिनाको पात पिसेर त्यसको लेप मुहारमा लगाउँदा पनि दाग, धब्बा निको हुनुका साथै मुहार चम्किलो पनि हुन्छ।

- यसको चटनी (अचार) बनाएर खाएमा पेटको सबै समस्या निको हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top