ट्रेण्डिङ

होमपेज / समाज

विश्वम्भरप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको ३०औं प्रधानन्यायाधीशमा नियुक्त

नेपालगाथा २०८० भाद्र ४ गते सोमबार १९:५४:४५ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतको ३०औं प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । उनलाई नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।

श्रेष्ठलाई परिषदले नियुक्तिका लागि साउनमा सिफारिस गरेको थियो । उनीविरुद्ध संसदीय समितिमा परेको उजुरीका विषयमा छलफल भएपछि राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top