ट्रेण्डिङ

होमपेज / समाज

१ हजार ९२७ जना सशस्त्र सहायक हबल्दारको बढुवा सिफारिस

नेपालगाथा २०८० श्रावण २३ गते मंगलबार १४:१४:५८ मा प्रकाशित

काठमाडाैं | सशस्त्र प्रहरी बल (एपीएफ) नेपालकाे बढुवा सिफारिस समितिको सोमवारको बैठकले १ हजार ९२७ जना सहायक हबल्दारहरूको हबल्दारमा बढुवा सिफारिस गरेको छ ।

बढुवा सिफारिस हुनेमा जेष्ठता क्रमअनुसार पहिलो नम्बरमा रामवीर कार्की रहेका छन् । यस्तै दोस्रोमा सुशील मुर्मु, तेस्रोमा अशोक खाती, चौथोमा शेरबहादुर कार्की र पाँचौंमा पुष्प कट्टेल रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top