ट्रेण्डिङ

होमपेज / समाज

विश्व स्काउट सम्मेलन दक्षिण कोरियामा

नेपालगाथा २०८० श्रावण १६ गते मंगलबार १३:२२:११ मा प्रकाशित

काठमाडौं । विश्व स्काउट सम्मेलन दक्षिण कोरियामा सुरु भएको छ । कोरियाको बुसान र गुन्सानको बिचमा रहेको समुन्द्री तट साइमानगयूममा मङ्गलबारबाट सम्मेलन सुरु भएको हो । अन्तर्राष्ट्रिय स्काउट कार्यक्रम अन्तर्गत नेपाल लगायत १५८ देशका ४३ हजार युवा स्काउटहरू सहभागी छन् ।

२५औ विश्व सम्मेलन अगस्ट १२ सम्म जारी रहनेछ । जसले विश्वभरका युवा स्काउटहरूलाई विभिन्न संस्कृतिबारे जान्न र बाहिरी क्याम्पिङ र सांस्कृतिक गतिविधिहरू मार्फत मित्रता निर्माण गर्ने अवसर प्रदान गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top