ट्रेण्डिङ

होमपेज / समाज

इजिप्टमा छात्रवृत्तिमा अध्ययनका लागि आवेदन माग

एमबीबीएस र एमडी/एमएस अध्ययनका लागि आवेदन माग

नेपालगाथा २०८० श्रावण १५ गते सोमबार १९:३१:५३ मा प्रकाशित

काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक र स्नातकोत्तर (एमबीबीएस, एमडी/एमएस) तहका लागि इजिप्ट सरकारबाट प्राप्त छात्रवृत्ति अध्ययनका लागि छनौट गर्न आवेदन माग गरेको छ।

आयोगले सूचना जारी गर्दै साउन २० गतेभित्र आवेदन दिन भनेको छ। सूचना अनुसार एमबीबीएसका लागि ३ वटा र एमडी/एमएसका लागि ६ वटा सिट छात्रवृत्तिमा अध्ययनका लागि छुट्याइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top