ट्रेण्डिङ

होमपेज / समाज

कर्णाली प्रदेशभर सार्वजनिक बिदा

नेपालगाथा २०८० श्रावण १ गते सोमबार १०:२९:१९ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सरकारले साउन १ गते सार्वजनिक बिदा गरेकाे छ । साउने संक्रान्ति तथा देउडा पर्वको अवसर पारेर कर्णाली प्रदेशभर आज सार्वजनिक बिदा दिइएको प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले मंगलबार नै सार्वजनिक बिदाको सूचना जारी गरेको थियो । साउन १ गते प्रदेशभित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक संघ संस्थामा बिदा लागू हुने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top